OSNepal आइतबार, माघ ९ २०७८

अफ्रीका कप अफ नेसन्समा नाइजेरियाद्धारा इजिप्ट पराजित

अफ्रीका कप अफ नेसन्समा नाइजेरियाद्धारा इजिप्ट पराजित

  • OSNepal
  • मंगलबार, पौस २७ २०७८


अफ्रीका कप अफ नेसन्समा नाइजेरियाद्धारा इजिप्ट पराजित
Reading Time: < 1 minute

अफ्रीका कप अफ नेसन्समा इजिप्ट पराजित भएको छ । उता नाइजेरियाले भने सुखद सुरुआत गरेको छ । आज राति भएको खेलमा इजिप्टलाई एक शुन्यको अवस्थामा पराजित गर्दै नाइजेरियाले सुखद सुरुआत गरेको हो । केलिची इहानाचोले गरेको निर्णायक गोल नाइजेरियाको जितमा निर्णायक साबित  गरे ।

लेस्टर सिटीका फरवार्डले खेलको ३० औं मिनेटमा गोल गरेका थिए ।जुन गोल नाइजेरियाको जितमा निर्णायक बन्यो ।यस जितसँगै समूह डी को नाइजेरियाले ३ अंक जोडेको छ ।इजेरिया शीर्ष स्थानमा रहेको छ ।इजिप्टले भने हारबाट सिजनको सुरुआत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड