अफ्रीका कप अफ नेसन्समा नाइजेरियाद्धारा इजिप्ट पराजित — OSNepal

अफ्रीका कप अफ नेसन्समा नाइजेरियाद्धारा इजिप्ट पराजित

LC (KTM) January 11, 2022 0

अफ्रीका कप अफ नेसन्समा इजिप्ट पराजित भएको छ । उता नाइजेरियाले भने सुखद सुरुआत गरेको छ । आज राति भएको खेलमा इजिप्टलाई एक शुन्यको अवस्थामा पराजित गर्दै नाइजेरियाले सुखद सुरुआत गरेको हो । केलिची इहानाचोले गरेको निर्णायक गोल नाइजेरियाको जितमा निर्णायक साबित  गरे ।

लेस्टर सिटीका फरवार्डले खेलको ३० औं मिनेटमा गोल गरेका थिए ।जुन गोल नाइजेरियाको जितमा निर्णायक बन्यो ।यस जितसँगै समूह डी को नाइजेरियाले ३ अंक जोडेको छ ।इजेरिया शीर्ष स्थानमा रहेको छ ।इजिप्टले भने हारबाट सिजनको सुरुआत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर