सिएरा लिओन संग अल्जेरिया बराबरीमा रोकियो — OSNepal

सिएरा लिओन संग अल्जेरिया बराबरीमा रोकियो

LC (KTM) January 11, 2022 0

साविक विजेता अल्जेरिया अफ्रीका कप अफ नेसन्सको पहिलो खेलमा सिएर लियोन संग बराबरीमा रोकिएको छ । हिजो राती सम्पन्न खेलम भएको खेलमा अल्जेरिया सिएरा लियोनसँग गोलरहित बराबरीमा रोकिएको हो ।

रियाद महरेजको कप्तानीमा रहेको अल्जेरियाले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिएको हो । आजको बराबरीसँगै समूह ई को अल्जेरियाले पहिलो खेलमा १ अंक जोडेको छ ।अल्जेरिया समूहको शीर्ष स्थानमा रहेको छ । लियोनले पनि १ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर