OSNepal बिहिबार, माघ १३ २०७८

के यि ह्याण्डसमसँग प्रेममा छिन् नायिका सुष्मा कार्की ? सुष्माले पोस्ट गरेको तस्विर बन्यो भाइरल

के यि ह्याण्डसमसँग प्रेममा छिन् नायिका सुष्मा कार्की ? सुष्माले पोस्ट गरेको तस्विर बन्यो भाइरल

  • OSNepal
  • बुधबार, पौस २८ २०७८


के यि ह्याण्डसमसँग प्रेममा छिन् नायिका सुष्मा कार्की  ? सुष्माले पोस्ट गरेको तस्विर बन्यो भाइरल
Reading Time: < 1 minute

काठमाडौँ । नायिका सुष्मा कार्कीको नाम फिल्म निर्देशक, कलाकार र गायकसँग जोडिँदै आएको छ । तर यतिबेला भने सष्माले इन्स्टाग्राममा एक तस्बिर सेयर गर्दै सांकेतिक रुपमा ‘यो सबै कुराको उत्तर हो’ भनेकी छन्।

सुष्माले पोस्ट गरेको उक्त तस्विर सन् २०१७ का मिस्टर नेपाल अक्षयजंग रायमाझीसँगको हो । जहाँ उनीहरु एक अर्काको सामिप्य भएर तस्विर खिचाइएको छ । तस्विर भाइरल बनेसँगै विभिन्न अर्थ लगाइए पनि सुष्माले भने उनी प्रेमी नभएको बताउँदै आएकी छिन् । सुष्माको पोस्टमा अक्षयले लभ९रियाक्ट मात्रै गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड