OSNepal आइतबार, माघ ९ २०७८

नेपाल मेडिकल काउन्सिलका कर्मचारीमा कोरोना संक्रमण पुष्टि, नियमित सेवामा १० दिनको लागि प्रभावित हुने

नेपाल मेडिकल काउन्सिलका कर्मचारीमा कोरोना संक्रमण पुष्टि, नियमित सेवामा १० दिनको लागि प्रभावित हुने

  • OSNepal
  • बुधबार, पौस २८ २०७८


नेपाल मेडिकल काउन्सिलका कर्मचारीमा  कोरोना संक्रमण पुष्टि,  नियमित सेवामा १० दिनको  लागि   प्रभावित हुने
Reading Time: < 1 minute

काठमाडौं २८ पौष । नेपाल मेडिकल काउन्सिलका कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

बढ्दै गएको कोरोना संक्रमणले नेपाल मेडिकल काउन्सिलका कर्मचारीलाई संक्रमण गरेपछि नियमित काम प्रभाव हुने भएको छ ।

काउन्सिलले एक सुचना जारी गर्दै १० दिनको लागि नियमित सेवामा केही ढिलाई हुने जानकारी गराएको छ ।

काउन्सिलको अधिकांश कर्मचारी तथा केही पदाधिकारीहरुमा पनि कोरोना संक्रमण देखिएको सुचनामा जानकारी गराइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड