OSNepal मंगलबार, माघ ४ २०७८

अखिल नेता रानाद्वारा जन्मदिनको अवसरमा एकल महिलालाई राहत वितरण

अखिल नेता रानाद्वारा जन्मदिनको अवसरमा एकल महिलालाई राहत वितरण

  • OSNepal
  • बुधबार, पौस २८ २०७८


अखिल नेता रानाद्वारा जन्मदिनको अवसरमा एकल महिलालाई राहत वितरण
Reading Time: < 1 minute

बैतडी, २८ पुस-अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बैतडीका नेता सन्तोश राना क्षेत्रीले आफ्नो जन्मदिनको अवसरमा एकल महिलालाई राहत सामग्री बितरण गरेक छन् ।

आफूले जन्मदिन मनाउने खर्च कटौती गर्दै उनले पाटन नगरपालिका ९ धारापानी बस्ने हरिना लुहारको परिवारलाई राहत सामग्री बितरण गरेका हुन् ।

युवा नेता रानाले भने,‘मलाई दुःख पीडामा परेका मान्छेहरु देखेर सहयोग गर्न मन लाग्छ । त्यसैले जन्मदिन मनाउनमा अन्य खर्च नगरेर उहाँलाई सानो सहयोग गरेको हुँ ।’

अनेरास्ववियुका केन्द्रीय सदस्य रहेका रानाले एकल महिला लुहारलाई खाद्यान्न र कम्बल बितरण गरेका हुन् । राना यसअघि समेत बिभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आउनुभएको छ ।राहत प्राप्त गर्ने एकल महिला लहुारले राना प्रति आभार व्यक्त गरिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड