स्थायी कमिटि बैठकको निणर्य : पार्टी एकताको लागि अन्तिसम्म प्रयास गर्ने,नेपाल समुहको नेतालाई गर्ने कारवाही तत्काललाई टर्यो — OSNepal

स्थायी कमिटि बैठकको निणर्य : पार्टी एकताको लागि अन्तिसम्म प्रयास गर्ने,नेपाल समुहको नेतालाई गर्ने कारवाही तत्काललाई टर्यो

LC (KTM) June 01, 2021 0

काठमाडौँ १८ जेठ । नेकपा एमालेको स्थायी कमिटिको बैठकले अन्तिमसम्म पनि पार्टी एकताको लागि प्रयास गर्ने निणर्य गरेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बसेको स्थायी कमिटिको बैठकले यस्तो निणर्य गरेको प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका हुन् ।

पार्टी अध्यक्ष समेत रहेका ओली समुहका मात्र नेता हरुको सहभागी रहेको उक्त बैठकमा माधव नेपाल समुहका थप १२ जनालाई तत्काल कारवाही नगर्ने पनि बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर