ललिता निवास प्रकरणमा अनुसन्धान नपुगेको हो भने सरकार र सरकारी वकिलले खुलस्त गर्नुपर्छ ,अन्यथा, सरकार अपराधको मतियार ठहरिन्छ — OSNepal

ललिता निवास प्रकरणमा अनुसन्धान नपुगेको हो भने सरकार र सरकारी वकिलले खुलस्त गर्नुपर्छ ,अन्यथा, सरकार अपराधको मतियार ठहरिन्छ

LC (KTM) January 13, 2022 0

काठमाडौं २९ पौष । नेकपा एमालेका नेता डा भीम रावलले बालुवाटार, ललिता निवास प्रकरणमा सरकार र सरकारी वकिलले के–केमा अनुसन्धान नपुगेको हो त्यो स्पष्ट पार्नु पर्ने बताएका छन् ।

नेता रावलले टुवीटर मार्फत खुलासा पार्नुपर्ने भन्दै अन्यथा, सरकार अपराधको मतियार ठहरिन्छ भनेका छन् । अनुसन्धान नपुगेको भन्ने सरकार र सरकारी वकिलले के–केमा नपुगेको हो, खुलस्त गर्नुपर्छ । अन्यथा, सरकार अपराधको मतियार ठहरिने उनको भनाइ रहेको छ ।

प्रहरीले अनुसन्धान पूरा गरिसकेर सरकारी वकिललाई बुझाएको बालुवाटार, ललिता निवाससम्बन्धी मुद्दा प्रहरीलाई नै फिर्ता गर्नुको पछाडी कतै मुद्दा फासफुस गर्ने चाल त छैन भन्दै नेता रावलले प्रशन गरेका छन् ।

उनले भनेका छन् , ‘प्रहरीले अनुसन्धान पूरा गरिसकेर सरकारी वकिललाई बुझाएको बालुवाटार, ललिता निवाससम्बन्धी मुद्दा प्रहरीलाई नै फिर्ता गर्नुको पछि कतै मुद्दा फासफुस गर्ने चाल त छैन ? अनुसन्धान नपुगेको भन्ने सरकार र सरकारी वकिलले के–केमा नपुगेको हो, खुलस्त गर्नुपर्छ । अन्यथा, सरकार अपराधको मतियार ठहरिन्छ ।’

नेता रावलको ट्वीट् “प्रहरीले अनुसन्धान पूरा गरिसकेर सरकारी वकिललाई बुझाएको बालुवाटार, ललिता निवाससम्बन्धी मुद्दा प्रहरीलाई नै फिर्ता गर्नुको पछि कतै मुद्दा फासफुस गर्ने चाल त छैन ? अनुसन्धान नपुगेको भन्ने सरकार र सरकारी वकिलले के–केमा नपुगेको हो, खुलस्त गर्नुपर्छ । अन्यथा, सरकार अपराधको मतियार ठहरिन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर