अछाममा भीम रावल निकट समुहलाई हराउँदै ओली समुहका बोहारा ४३१ मत ल्याँउदै अध्यक्षमा निर्वाचित — OSNepal

अछाममा भीम रावल निकट समुहलाई हराउँदै ओली समुहका बोहारा ४३१ मत ल्याँउदै अध्यक्षमा निर्वाचित

LC (KTM) January 13, 2022 0

काठमाडौं २९ पौष । नेकपा एमालेको जारी जिल्ला अधिवेशन अन्तर्गत अछाममा अध्यक्ष केपी शर्मा ओली निकट चन्द्रबहादुर बोहरा वियजी भएका छन्।

भीम रावल निकट प्रकाशबहादुर शाहलाई हराउँदै बोहराले ४३१ मत ल्याँउदै अध्यक्षमा निर्वाचित भएका हुन् । रावल निकट उम्मेदवार शाहले ३०७ मत ल्याएका छन् ।

त्यसैगरी उपाध्यक्षमा र सचिवमा भने रावल निकट नेताहरु विजयी भएका छन् ।
उपाध्यक्षमा बलबहादुर कुँवर रसचिवमा भीमबहादुर रावल विजयी भएका छन् ।

उपसचिवमा भने बोहोरा समुहका डम्बर वीसी र शाह पक्षका प्रेम महर विजयी भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर