माघेसङ्क्रान्ति नजिकिएसँगै तीलको लड्डु बनाउँन भ्याइनभ्याइ छ काठमाडौँ स्थानीयलाई — OSNepal

माघेसङ्क्रान्ति नजिकिएसँगै तीलको लड्डु बनाउँन भ्याइनभ्याइ छ काठमाडौँ स्थानीयलाई

LC (KTM) January 13, 2022 0

माघेसङ्क्रान्तिलाई लक्षित गरी टोखामा तीलको लड्डु बनाउँदै स्थानीयवासी ।

राष्ट्रिय जनमोर्चाका प्रदेश सम्मेलन फागुनमा-राष्ट्रिय जनमोर्चाले आगामी फागुन ६ र ७ गते प्रदेश सम्मेलन गर्ने भएको छ ।

यसअघि पार्टीले आउँदो माघको १५ र १६ गते प्रदेश सम्मेलन तोकिएको थियो । पछिल्लो समय कोभिड–१९को नयाँ भेरियन्टको बढ्दो जोखिम र कतिपय आवश्यक तयारी पूरा हुन नसकेका कारण सातवटै प्रदेश सम्मेलन केही सातापछि सारेको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिनुभयो ।

देशव्यापीरूपमा सङ्गठन सुदृढीकरण अभियान थालेको पार्टीले मातहतका प्रदेश, जिल्ला, स्थानीय कमिटीलाई स्वास्थ्य मापदण्ड अपनाएर मात्र राजनीतिक कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ । जनताको प्रत्यक्ष सरोकार राख्ने समस्या समाधानमा जनवर्गीय सङ्गठनलाई निर्देशन गरेको पार्टीले भीड हुने सभा–सम्मेलनलाई समेत स्थगन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर