OSNepal मंगलबार, माघ ४ २०७८

दिल्लीमा संक्रमितको संख्या बढ्दो, २८ हजार बढीमा संक्रमण

दिल्लीमा संक्रमितको संख्या बढ्दो, २८ हजार बढीमा संक्रमण

  • OSNepal
  • बिहिबार, पौस २९ २०७८


दिल्लीमा संक्रमितको संख्या बढ्दो, २८ हजार बढीमा संक्रमण
Reading Time: < 1 minute

काठमाडौं, २९ पुस-भारतको दिल्लीमा कोरोना संक्रमणले आज फेरि पछिल्लो दिनको रेकर्ड तोडेको छ । दिल्लीमा पछिल्लो २४ घण्टामा २८ हजार ८६७ जनामा संक्रमण पाइएको छ ।

दिल्लीमा पोजेटिभिटी दर २९.२१ प्रतिशतको रेकर्ड स्तरमा पुगेको छ ।स्वास्थ्य अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३१ जनाको मृत्यु भएको छ।

दिल्लीमा अस्पतालमा उपचाररत बिरामीको संख्या २ हजार ३६९ रहेको छ भने कुल सक्रिय संक्रमितको संख्या ९४ हजार १६० रहेको छ ।भर्ना भएका मध्ये ७६८ जनालाई अक्सिजनको सपोर्टमा राखिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड