राति शौचालय जान्छु भन्दै निस्केका २१ वर्षीय दिलको यसरी भयो दुखद निधन, देख्ने सबै रोए – OSNepal

राति शौचालय जान्छु भन्दै निस्केका २१ वर्षीय दिलको यसरी भयो दुखद निधन, देख्ने सबै रोए

Osnepal January 14, 2022 0

ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा एक भारतीय नागरिक मृत भेटिएका छन् । भारतको पूर्णिया जिल्ला घर भएका २१ वर्षीय दिलसुख कुमार मृत भेटिएका हुन् ।

फुङ्लिङ नगरपालिका–५ स्थित एउटा होटलमा काम गर्दै आएका कुमार मृत भेटिएको प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिनुभयो । राति शौचालय जाने भन्दै निस्केका उनी लामो समयसम्म नफर्किएपछि खोज्न जाँदा मृत भेटिएका थिए । कुमारको शव उनको आफन्तको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

भर्खर