OSNepal मंगलबार, माघ ४ २०७८

१० खेलाडीमा सीमित आर्सनलले लिभरपुललाई बराबरमा राेक्याे

१० खेलाडीमा सीमित आर्सनलले लिभरपुललाई बराबरमा राेक्याे

  • OSNepal
  • शुक्रबार, पौस ३० २०७८


१० खेलाडीमा सीमित आर्सनलले लिभरपुललाई बराबरमा राेक्याे
Reading Time: < 1 minute

काठमाडौं, ३० पुस-१० खेलाडीमा सीमित आर्सनलले काराबाओ कप (इएफएल) मा लिभरपुलसँग गोलरहित बराबर खेलेको छ ।

बिहीबार एन्फिल्डमा भएको खेलमा २४औँ मिनेटमा ग्रानिट साकाले सिधै रातो कार्डपाएपछि १० खेलाडीमा सीमित माइकल अर्टेटाको आर्सनल लिभरपुललाई पहिलो लेगमा बराबरीमा रोक्न सफल भएको हो ।

अब, अर्काे लेग आर्सनल मैदानमा हुनेछ । जसको विजेताले उपाधिका लागि चेल्सीसँग खेल्नेछ । चेल्सीले समग्रमा टोटनहमलाई ३-० ले पराजित गर्दै फाइनल पुगिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड