यि हुन् संसारकै लामा खुट्टा भएकी हट मोडल,जसको हुन्छ चौतर्फी चर्चा — OSNepal

यि हुन् संसारकै लामा खुट्टा भएकी हट मोडल,जसको हुन्छ चौतर्फी चर्चा

LC (KTM) June 01, 2021 0

एजेन्सी । मोडलहरु विभिन्न कारण सदाबहार रुपमा नै चर्चामा आइरहन्छन् । यसैबिच यतिबेला विश्वकै लामा खुट्टा भएकी मोडल उनका खुट्टाका कारण चर्चामा छिन् ।

सकी सुपरमोडल अनासतासिया रेशेतोवा उमेरले जम्मा २५ वर्षकी भइन् । उनलाई स्कुलमा जिराफ नामले पनि बोलाइने गरेको संचारसंस्थाहरुमा उनले दिएको अन्तरवार्तामा खुलाएकी छिन् ।इन्स्टग्रामका उनका फलोअर सुन्दरता भन्दा खुट्टाको तारिफ भएपछि उनी सबैको रोजाईमा पर्ने गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर