यसकारण फेसियल गरेपछाडि बिर्सेर पनि गर्नु हुदैन यस्ता काम,नत्र पछुताउन पर्ला — OSNepal

यसकारण फेसियल गरेपछाडि बिर्सेर पनि गर्नु हुदैन यस्ता काम,नत्र पछुताउन पर्ला

LC (KTM) January 14, 2022 0

काठमाडौँ – हरेक मानिसहरुलाई सुन्दर हुन् अतिनै मन लाग्ने गर्दछ सुन्दर हुनकै लागि हरेक मानिसहरु पालर धाउने गर्दछन् । तर धेरैलाई थाहा पनि छैन होला फेसियल गरेपछि अन्जानमा मानिसहरु विभिन्न कार्यहरु गर्छन् ।

जसले गर्दा अनुहार बिर्गन जान्छ ।फेसियलपछि तत्काल घाममा फेसियलपछि तत्काल घाममा बस्नु या हिँड्नु हुँदैन । फेसियलले अनुहारको छालालाई सफ्ट बनाउँछ । यस्तो अवस्थामा घाममा बस्दा स्किनको टेनिकको समस्या आउन सक्छ ।

फेसियलपछि स्क्रब गर्दा पनि गर्न हुँदैन् । फेसियल गरेको केही समयमै घाँटी र अनुहार पानीले सफा गर्नु पनि राम्रो होइन । यसको विकल्पमा गुलाबजलको सहायताले हल्कासँग सफा गर्न सकिन्छ ।

साबुनपानीले सफा गर्दा अनुहारमा चमक नदेखिने समस्या हुन्छ ।फेसियलपछि चिया, कफी पनि पिउनुहुँदैन् ।जसले गर्दा फेसियलले राम्रोसँग प्रभाव जमाउन सक्दैन । दुई घन्टाको अवधिपछि चाहिँ पिउँदा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर