स्वस्तिमा खड्काको आइटम डान्स रहेको साउथ फिल्म 'थिरीमाली' को ट्रेलर सार्वजनिक — OSNepal

स्वस्तिमा खड्काको आइटम डान्स रहेको साउथ फिल्म ‘थिरीमाली’ को ट्रेलर सार्वजनिक

LC (KTM) January 14, 2022 0

काठमाडौ । अभिनेत्री स्वस्तिमा खड्का अभिनित साउथ चलचित्र थिरीमाली को ट्रेलर सार्वजनिक भएको छ । राजीव शेट्टीको निर्देशन रहेको चलचित्र थिरीमाली को ट्रेलरमा अभिनेत्री स्वस्तिमा खड्का अहिले सम्मकै फरक अबतारमा देखा परेकी छिन् ।

कमेडी जनरामा आधारित यस फिल्म एसके लरेन्सले निर्माण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर