OSNepal शनिबार, माघ १५ २०७८

स्वस्तिमा खड्काको आइटम डान्स रहेको साउथ फिल्म ‘थिरीमाली’ को ट्रेलर सार्वजनिक

स्वस्तिमा खड्काको आइटम डान्स रहेको साउथ फिल्म ‘थिरीमाली’ को ट्रेलर सार्वजनिक

  • OSNepal
  • शुक्रबार, पौस ३० २०७८


स्वस्तिमा खड्काको आइटम डान्स रहेको साउथ फिल्म ‘थिरीमाली’ को ट्रेलर सार्वजनिक
Reading Time: < 1 minute

काठमाडौ । अभिनेत्री स्वस्तिमा खड्का अभिनित साउथ चलचित्र थिरीमाली को ट्रेलर सार्वजनिक भएको छ । राजीव शेट्टीको निर्देशन रहेको चलचित्र थिरीमाली को ट्रेलरमा अभिनेत्री स्वस्तिमा खड्का अहिले सम्मकै फरक अबतारमा देखा परेकी छिन् ।

कमेडी जनरामा आधारित यस फिल्म एसके लरेन्सले निर्माण गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड