OSNepal बिहिबार, माघ १३ २०७८

ट्रकले मोटरसाइकललाइ ठक्कर दिँदा जीवराजको ज्यान गयो,चालक प्रहरी नियन्त्रणमा

ट्रकले मोटरसाइकललाइ ठक्कर दिँदा जीवराजको ज्यान गयो,चालक प्रहरी नियन्त्रणमा

  • OSNepal
  • शुक्रबार, पौस ३० २०७८


ट्रकले मोटरसाइकललाइ ठक्कर दिँदा  जीवराजको ज्यान गयो,चालक प्रहरी नियन्त्रणमा
Reading Time: < 1 minute

रुपन्देही, ३० पुस – भैरहवाको बुद्धचोकमा भारतीय नम्बरको ट्रकको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया–१ बस्ने ४१ वर्षीय जीवराज बस्याल रहेको जिल्ला प्रहरी कार्यायका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो ।

करिब ११ बजे बुद्धचोकमा युपी ४२ एपी ४३५२ नंको भारतीय ट्रकले लु१८प ५७१६ नंको मोटरसाइकललाइ ठक्कर दिँदा मोटरसाइकल चालक बस्यालको मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।(रासस)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड