OSNepal आइतबार, माघ ९ २०७८

जुही चावलाले शाहरुख खानको एकदमै नराम्रो बानीको खोलिन् रहस्य, यति सम्म नराम्रो बानी  रहेछ रियलमा शाहरुखको

जुही चावलाले शाहरुख खानको एकदमै नराम्रो बानीको खोलिन् रहस्य, यति सम्म नराम्रो बानी  रहेछ रियलमा शाहरुखको

  • OSNepal
  • शुक्रबार, पौस ३० २०७८


जुही चावलाले शाहरुख खानको एकदमै नराम्रो बानीको खोलिन् रहस्य, यति सम्म नराम्रो बानी  रहेछ रियलमा शाहरुखको  
Reading Time: < 1 minute

बलिउड अभिनेत्री जुही चावला निकै चर्चित छिन् । जुही चावलाले बलिउडमा आफ्नो सफलता चुमिसकेकी छिन् । उनी जस्तो अरू कसैले बलिउडमा गरेर देखाउन सक्दैन। जुहीले आफ्नो करियरमा ऋषि कपुरदेखि शाहरुख खान अनिल कपुरसम्मका ठूला कलाकारसँग काम गरिसकेकी छिन् । उनले आफ्नो करियरमा एकभन्दा बढी हिट र सुपरहिट फिल्म दिएकि छिन् ।

जो आज पनि हेर्न रुचाउँछन् । बलिउड अभिनेत्री जुही चावलाले एक समय शाहरुख खानसँग काम गर्न आपत्ति जनाएकी थिईन् । शाहरुख खान र जुही चावला धेरै फिल्ममा सँगै देखिएपछि अभिनेत्रीले किन यस्तो उत्तेजक बयान दिईन् भनेर सबै छक्क परेका छन् । एक अन्तर्वार्ताका क्रममा जुही चावलाले शाहरुख खानको एउटा नराम्रो बानीको बारेमा बताइन् ।

शाहरुख खानको नराम्रो बानीको खुलासा गर्दै जुहीले भनिन्, – एकपटक आफ्नो घरमा पार्टी थियो, जसमा शाहरुख खानलाई निम्तो दिइएको थियो । उनलाई ११ बजे पार्टीमा बोलाइएको थियो तर शाहरुख खान दिउँसो साढे २  बजे पुगेका थिए तर त्यतिन्जेल पार्टी सकिएको थियो । पार्टीमा धेरै मानिसहरु साहरुख खानलाई पर्खिरहेका थिए । तर शाहरुख आउँदा जुही मात्र थिइन् । जुही चावलालाई यो कुरा पटक्कै मन परेको थिएन । उनी त्यहि समयमा शाहरुख खान संग एकदमै रिसाएकि थिईन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड