OSNepal शनिबार, माघ १५ २०७८

नेपालमा अब सामाजिक क्रान्ति आवश्यक छ, राजनितीक क्रान्ति पुरा भइसक्यो– कांग्रेस केन्द्रिय सदस्य प्रकाश रसाईली

नेपालमा अब सामाजिक क्रान्ति आवश्यक छ, राजनितीक क्रान्ति पुरा भइसक्यो– कांग्रेस केन्द्रिय सदस्य प्रकाश रसाईली

  • OSNepal
  • शुक्रबार, पौस ३० २०७८


नेपालमा अब सामाजिक क्रान्ति आवश्यक छ, राजनितीक क्रान्ति पुरा भइसक्यो– कांग्रेस केन्द्रिय सदस्य प्रकाश रसाईली
Reading Time: < 1 minute

नेपालमा जतिसुकै राजनितीक परिर्वतन तथा क्रान्ति भए पनि सामाजिक क्रान्ति अझै हुन नसकेको नेपाली कांग्रेसमा केन्द्रिय सदस्य प्रकाश रसाईली स्नेहीले बताएका छन् । हरेक बिश्व ईतिहास लाई हेर्ने हो भने राजनितीक क्रान्ति पश्चात सामाजिक क्रान्ति हुदै औधोगिक क्रान्ति सम्म गएको अवस्थामा नेपाल भने पछि नै रहेको उनले बताए ।

अब नेपालमा राजनितीक परिर्वतन पुरा भइसकेकोले सामाजिक क्रान्ति तर्फ अघि बढ्न आवश्यक रहेको रसाईलीले बताए । उनले अब समृद्ध नेपालको सपना पनि कांग्रेसकै पालामा पुरा हुने समेत उनको दाबी थियो । त्यस्तै पार्टीको १४ औ महाधिबेशन पछि पार्टीमा युवा नेतालाई अघि सारेको समेत बताए ।

उनले केन्द्रिय समिती अहिले युवामय भएको पनि बताए । कांग्रेसले नयाँ जिवन पाएको भन्दै अब नेपाली जनताको भावना अनुसार अघि बढ्नु पर्ने बताए । त्यस्तै महाधिबेशन पछि पार्टी भित्र गुट अन्त्य भएको भन्ने प्रश्नमा उनले अन्त्य भन्दा पनि न्युनिकरण गरेर लैजानु पर्ने बताए । राजनितीक दलमा पार्टीगत गुट सामान्य कुरा रहेको उनको भनाई थियो । प्रस्तुत छ रसाईली संग गरिएको कुराकानी :

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड