नेपालमा अब सामाजिक क्रान्ति आवश्यक छ, राजनितीक क्रान्ति पुरा भइसक्यो– कांग्रेस केन्द्रिय सदस्य प्रकाश रसाईली — OSNepal

नेपालमा अब सामाजिक क्रान्ति आवश्यक छ, राजनितीक क्रान्ति पुरा भइसक्यो– कांग्रेस केन्द्रिय सदस्य प्रकाश रसाईली

LC (KTM) January 14, 2022 0

नेपालमा जतिसुकै राजनितीक परिर्वतन तथा क्रान्ति भए पनि सामाजिक क्रान्ति अझै हुन नसकेको नेपाली कांग्रेसमा केन्द्रिय सदस्य प्रकाश रसाईली स्नेहीले बताएका छन् । हरेक बिश्व ईतिहास लाई हेर्ने हो भने राजनितीक क्रान्ति पश्चात सामाजिक क्रान्ति हुदै औधोगिक क्रान्ति सम्म गएको अवस्थामा नेपाल भने पछि नै रहेको उनले बताए ।

अब नेपालमा राजनितीक परिर्वतन पुरा भइसकेकोले सामाजिक क्रान्ति तर्फ अघि बढ्न आवश्यक रहेको रसाईलीले बताए । उनले अब समृद्ध नेपालको सपना पनि कांग्रेसकै पालामा पुरा हुने समेत उनको दाबी थियो । त्यस्तै पार्टीको १४ औ महाधिबेशन पछि पार्टीमा युवा नेतालाई अघि सारेको समेत बताए ।

उनले केन्द्रिय समिती अहिले युवामय भएको पनि बताए । कांग्रेसले नयाँ जिवन पाएको भन्दै अब नेपाली जनताको भावना अनुसार अघि बढ्नु पर्ने बताए । त्यस्तै महाधिबेशन पछि पार्टी भित्र गुट अन्त्य भएको भन्ने प्रश्नमा उनले अन्त्य भन्दा पनि न्युनिकरण गरेर लैजानु पर्ने बताए । राजनितीक दलमा पार्टीगत गुट सामान्य कुरा रहेको उनको भनाई थियो । प्रस्तुत छ रसाईली संग गरिएको कुराकानी :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर