OSNepal बिहिबार, माघ १३ २०७८

दिल्लीमा पछिल्लो २४ घण्टामा २४ हजार ३८३ जनामा संक्रमण पुष्टि

दिल्लीमा पछिल्लो २४ घण्टामा २४ हजार ३८३ जनामा संक्रमण पुष्टि

  • OSNepal
  • शुक्रबार, पौस ३० २०७८


दिल्लीमा पछिल्लो २४ घण्टामा २४ हजार ३८३ जनामा संक्रमण पुष्टि
Reading Time: < 1 minute

काठमाडौं, ३० पुस-भारतको दिल्लीमा कोरोना संक्रमण गत दिनहरुको तुलनामा केही गिरावट आएको छ । पछिल्लो २४ घण्टामा २४ हजार ३८३ जनामा संक्रमण पुष्टि भएको हो ।

पोजेटिभिटी रेट ३०.६४ प्रतिशतको रेकर्ड स्तरमा पुगेको छ । दिल्ली सरकारका अनुसार पछिल्लो २४ घण्टामा ३४ जनाको मृत्यु भएको छ ।कुल सक्रिय संक्रमित ९२ हजार २७३ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड