OSNepal शनिबार, माघ १५ २०७८

भद्रपुरमा लत्ताकपडाको तस्करी रोकिएन , को को छ्न प्रमुख तस्करका नाइकेहरु ?

भद्रपुरमा लत्ताकपडाको तस्करी रोकिएन , को को छ्न प्रमुख तस्करका नाइकेहरु ?

  • OSNepal
  • शुक्रबार, पौस ३० २०७८


भद्रपुरमा लत्ताकपडाको तस्करी रोकिएन , को को छ्न प्रमुख तस्करका नाइकेहरु ?
Reading Time: < 1 minute

भद्रपुर । झापा जिल्लाको भद्रपुर भन्सार मेची पुल मुनि र भन्सार भिट्टाबाट दैनिक लाखौं मुल्यको लता कपडा तस्करी हुँदै आएको स्थानीयहरुले बताएका छ्न ।

भन्सार कार्यालय , शसस्त्र प्रहरी ,नेपाल प्रहरीकै १ सय मिटर भित्रबाट दैनिक लाखौं मुल्यको लत्ताकपडा , बिजुलिका सामान , सुर्तीजन्य पदार्थ साथै खाद्य सामाग्री उनिहरुकै मिलोमतोमा तस्करी भएको हो ।

राजनैनिक संरक्षणका कारण तस्करका नाइकेहरु सन्जिव घोष ,तुलाराम हलुवाई ,राजन मगर ,भिमा सिह साथै लक्ष्यमण कट्टेल रहेको एक व्यवसायीले नाम सार्वजनिक नगर्ने सर्तमा बताएका छ्न । दैनिक प्रसासनकै आँखा अगाडिबाट सयौं पोका लत्ताकपडा सहितका सामानहरु तस्करी हुदै बिर्तामोड देखि दमन सम्म पुग्ने गरेको र त्यसको सहजीकरण ससस्त्र ,नेपाल प्रहरी र भन्सारका कर्मचारीलेनै गर्ने गरेको व्यापारीहरु बताउछन् ।

खुलेआम दैनिक लाखौंको सामाग्री तस्करी गरे बापत उनिहरुले स्थानीय प्रमुख राजनैतिक दलदेखी प्रशासनलाई समेत कमिसन बुझाउने गरेको प्रष्ट हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड