भोलि सार्वजनिक बिदा — OSNepal

भोलि सार्वजनिक बिदा

LC (KTM) January 15, 2022 0

लुम्बिनी प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । माघे सङ्क्रान्तिको अवसरमा माघ २ गते आइतबार प्रदेशमा सार्वजनिक बिदा दिइएको हो ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार सूचना निकालेर प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार बिदा दिइएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर