गोल्ड मेनसँग घण्टौ कुरेर टीकटक बनाउनेको भिड — OSNepal

गोल्ड मेनसँग घण्टौ कुरेर टीकटक बनाउनेको भिड

LC (KTM) January 15, 2022 0

काठमाडौँ । पर्यटकीय नगरी पोखराको लेकसाइड फेवा तालको छेउमा नेपालमै पहीलो पटक गोल्ड म्यान भेटीएका छन ओखल ढुङ्गा घर भएका अङकीत साही को कहानी पिडा दाई छ केही बर्ष भारतमा दीन भरी स्ट्याचु बनेर काम गरेका उनलाई यो काम नेपालमै गरौ भन्ने लागेर पोखरा आएको उनले बताए ।

घण्टौ आफु नचल्बली उभिइरहने उनलाई पोखरा घुम्न आएका पर्यटकहरु फोटो खिच्छन र जान्छन कसैलाई उनि मानीस हुन भन्ने थाहा हुदैन र भयो भने सबै अच्मीत हुने गर्दछन, फेवाताको छेउमा ११ बजे देखी ५ बजे सम्म उनि कतै हलचल नगरी कीन बस्छन। यो देख्दा हामी पनि अचम्मीत भयौ र उनि संगै कुरा कानि गर्न तर्फ लाग्यौ सम्भवत नेपालमै पहीलो पटक ५ ।

६ घण्टा कतै नगइकन हल चल नगरीकन र स्ट्याचु बनेर बस्ने यो नै पोखराका पहीलो गोल्ड म्यान होलान, हामीले अन्य देशमा यस्तो गरी बस्ने र आयआर्जन गर्ने गरेको प्रसस्त देखेका छौ तर पोखरामा चाही यो पहीलो हो हामीले उनै अंकीत साही संग आजको यो कार्यक्रममा कुराकानि गरेका छौ के भन्छन त उनि यो भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर