इंग्लिस प्रिमियर लिग फुटबलः म्यान्चेस्टर सिटी संग चेल्सी पराजित — OSNepal

इंग्लिस प्रिमियर लिग फुटबलः म्यान्चेस्टर सिटी संग चेल्सी पराजित

LC (KTM) January 15, 2022 0

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी बिजयी भएको छ । सिटीले चेल्सीलाई हराएको हो ।शनिबार भएको खेलमा सिटीले चेल्सीलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै स्पष्ट ३ अंक थपेको छ ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन केभिन डे ब्रुएनाले निर्णायक गोल गरे ।जोआ कान्सेलोको पासमा उनले ७० औं मिनेटमा गोल गरेका थिए ।यस जितसँगै सिटीले लिगमा १३ अंकको अग्रता बनाएको छ ।शीर्ष स्थानको सिटीले २२ खेलमा ५६ गोल गरेका छन् ।
चेल्सी ४३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर