टिम प्रमोदका जेनिश उप्रेतीले जिते ‘द भ्वाइस किड्स’को उपाधि, पाए १५ लाख सिहति विभिन्न गिफ्ट — OSNepal

टिम प्रमोदका जेनिश उप्रेतीले जिते ‘द भ्वाइस किड्स’को उपाधि, पाए १५ लाख सिहति विभिन्न गिफ्ट

LC (KTM) January 16, 2022 0

हिमालय टेलिभिजन बाट प्रशारण हुदै आएको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को उपाधि जेनिश उप्रेतीले जित्न सफल भएका छन् । फाइनल राउण्डमा पुगेका अन्य ७ जना प्रतिष्पर्धी लाई पछि पार्दै जेनिसले उपाधी जितेका हुन् ।

उपाधिसँगै जेनिशले ‘द भ्वाइस किड्स’को ट्रफी, नगद १५ लाख र विभिन्न गिफ्ट ह्याम्पर जितेका छन् । जेनिश टिम प्रमोदका तर्फ बाट थिए । जेनिशलाई हिमालय टीभीका प्रमुख धर्मराज भुसालले उक्त ट्रफी र चेक प्रदान गरेका थिए । ६ बर्षदेखि १४ बर्षसम्मका बालबालिकाहरुको यस रियालिटी शोमा सहभागि रहेका थिए ।

यस शो को कोचको रुपमा प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी रहेका थिए ।शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट यो शो प्रशारण हुँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर