यी युवतीको सुन्दरता देखेर सबैले उनलाई डेटमा लैजान चाहन्छन् तर उनको उमेर थाहा पाएपछि कोहि पनि डेटमा जान चाहदैन — OSNepal

यी युवतीको सुन्दरता देखेर सबैले उनलाई डेटमा लैजान चाहन्छन् तर उनको उमेर थाहा पाएपछि कोहि पनि डेटमा जान चाहदैन

LC (KTM) January 16, 2022 0

यस संसारमा यस्ता धेरै मानिस छन् जसलाई भगवानले ठूलो फुर्सदमा बनाएको हुनुपर्छ भन्ने लाग्छ । अर्थात् यती सुन्दर छन् कि सबैको मनलाई तान्न सक्छन् । यस्तै मध्ये एक युवती क्यालिफोर्नियाको लस एन्जलसकी हुन् । जसमा अधिकांश केटाको मन लोभिने गरेको छ । जसको बारेमा युवती आफैले बताएकी छिन् ।

उनले आफूलाई भेट्ने सबै केटाको मन आफूमाथि लागेको बताइन्, तर जब उनले आफ्नो उमेर बताइन्, तब मानिसहरू छक्क पर्ने गर्छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा छोप्रिन्सेसप्रिल नामबाट आइडी बनाएकि छिन् । जसलाई धेरैले फलो गरेका छन् । उनले टिकटकमा छोटो भिडियो पनि बनाउने गर्छिन् । जसलाई करोडौं जनताले मन पराउँछन् । उनको १.२५ लाख फलोअर्स छन् । उनले एक पोस्टमार्फत आफ्ना फलोअर्सलाई यो कुरा खुलासा गरेकी हुन् ।

महिलाले भनिन् कि जुन केटाले उनलाई भेट्छ, उसले तत्कालै प्रपोज गर्ने गरेका छन् । यस्तो हुनुमा उनको मिलेको जिउडाल र सेक्सी लुक्स नै हो । जब उनले आफुलाई डेटमा लैजान राजि हुन्छन् त्यतिबेला उमेर बताए पछि तत्कालै प्रस्ताव फिर्ता लिने गरेको स्यंम उनको दाबी छ । महिलालाई हेरेर कसैले पनि उनको उमेर अनुमान गर्न सक्दैन।

तस्विरमा देखिएकी महिलाको उमेर २५–३० वर्ष नभई उनको सही उमेर ४४ वर्ष हो भन्ने थाहा पाउँदा छक्क पर्नुहुनेछ ।ती महिलाले पोस्टको सहयोगमा यो जानकारी दिएकी हुन् । यसका साथै उनले यो पनि लेखेकि छिन् कि – कोही पनि आफ्नो पार्टनर बुढो भएको चाहँदैनन् । उनको यो पोष्ट ८० लाख भन्दा बढी पटक हेरिएको छ । योसँगै उनको पोस्टलाई लाखौंले लाइक गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर