तपाईले दिनमा २ पटक दाँत माझ्नु हुन्छ की हुन्न ? नत्र यस्ता समस्या देखिन सक्छन् — OSNepal

तपाईले दिनमा २ पटक दाँत माझ्नु हुन्छ की हुन्न ? नत्र यस्ता समस्या देखिन सक्छन्

LC (KTM) January 17, 2022 0

बदलिदो जीवनशैलीले मानिसको स्वास्थ्यमा विभिन्न प्रभाव पारिरहेको छ। यसमा मुख स्वास्थ्य पनि पर्छ। चिकित्सकहरुले दिनमा दुईपल्ट दाँत माझ्न सुझाव दिन्छन्। तर यसो गर्नु सम्भव हुँदैन ।

त्यसो त, बिहान घर बाहिर निस्कने र दिउँसो काममा जाने मानिसका लागि आफ्ना लागि समय ने हुँदैन । त्यसैले आज हामी तपाइलाइ मिसिङ टुथ के हो भन्ने बिषयमा डा. निरञ्जन आचार्य, दन्त चिकित्सक, एमडीबाट एक महत्वपूर्ण जानकारी लिएर सदाको जस्तो उपस्थित भैसकेका छाैँ । आशा छ तपाइलाइ यो सामग्री पनि अवश्य मन पर्ने नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर