माइकलको ‘निन्द्रा लाग्दैन’मा उषा र केशव, हेर्नुहोस् भिडियो — OSNepal

माइकलको ‘निन्द्रा लाग्दैन’मा उषा र केशव, हेर्नुहोस् भिडियो

LC (KTM) January 18, 2022 0

काठमाडौँ । ‘निन्द्रा लाग्दैन’ बोेलकोे गीतकोे भिडियोे रिलिज गरिएकोे छ । हरि क्रियशनको प्रस्तुतिमा तयार भएको सार्वजनिक गीतमा हरिप्रसाद गौतमकोे शब्द, सन्तोष रुचालकोे संगीत, रचना रिमाल र सन्तोेष रुचालकोे स्वर छ ।

रोेमान्टिक शैैलीमा तयार पारिएकोे यो गीतमा उषा उप्रेती, केशव भट्टराई र केवी डान्स ग्रुपकोे नृत्य हेर्न सकिन्छ । भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् ।

म्युजिक भिडियोमा सफल मानिएका चन्दकोे निर्देशनमा तयार भएकोे भिडियोेले दर्शक नचाउने अपेक्षा गरिएकोे छ । शिलन लम्सालकोे सम्पादनमा तयार भएकोे भिडियोेमा सागर पौैडेलकोे छायांकन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर