चर्चित टिभी सिरियल 'इश्क़ में मरजावाँ’ की निया शर्मा अहिले सम्मकै हट अबतारमा, हेर्नुहोस् तस्विरहरु — OSNepal

चर्चित टिभी सिरियल ‘इश्क़ में मरजावाँ’ की निया शर्मा अहिले सम्मकै हट अबतारमा, हेर्नुहोस् तस्विरहरु

LC (KTM) January 18, 2022 0

एजेन्सी- चर्चित टिभी सिरियल ‘एक हजारोमे मेरी बेहेना हे’ की निया शर्मा हट अबतारमा देखा परेकी छन् । निया शर्मा आफ्नो सेक्सी अवतार र बोल्डनेसको कारण प्राय चर्चामा आइरहन्छिन । यति बेला फेरी उनी आफैले आफ्नो हट तस्विर इन्स्टाग्राममा शेयर गरेकी छिन् ।

इन्स्टाग्राममा आफ्नो ब्ल्याक ब्रा र ब्ल्याक शर्ट्समा केहि तस्विरहरु शेयर गरेपछि फेरि उनी चर्चामा आएकी हुन् । शर्माले इन्स्टाग्राममा आफ्नो ब्ल्याक ब्रा र ब्ल्याक शर्ट्समा केहि घुम्न गएका तस्विरहरु शेयर गरेकी हुन ।

निया इन्डियामा मात्र नभएर अरु देशमा पनि निकै चर्चित छिन् । यति मात्र नभएर नियाले एसियाकै तेस्रो सबैभन्दा सेक्सी महिलाको खिताब पनि पाईसकेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर