बाबू आमा गुमाएका बालबालिकाका अभिभावक बने वडाध्यक्ष भिमबहादुर — OSNepal
बाबू आमा गुमाएका बालबालिकाका अभिभावक बने वडाध्यक्ष भिमबहादुर
LC (KTM) January 19, 20220
घोराही– १९, राम्चेको कोइलाखानीमा गत फागुनमा बाबा र मङ्सिरमा आमा बितेपछि सहाराविहीन भएका नानीबाबुहरु । अभिभावकको भूमिका निर्वाह गर्न पुगेका घोराही–४ का वडाध्यक्ष भिमबहादुर सार्की साथमा । तस्वीर ः रञ्जिता अधिकारी÷रासस