किन पति रणवीर सिंहलाई सधै ब्यागमा राख्न चाहन्छिन् दीपिका — OSNepal

किन पति रणवीर सिंहलाई सधै ब्यागमा राख्न चाहन्छिन् दीपिका

LC (KTM) January 19, 2022 0

एजेन्सी- बलिउडकी चर्चित अभिनेत्री हुन् दीपिका पादुकोण । आफ्नो पतिलाई ब्यागमा राख्न चाहन्छिन् । दीपिकाले अन्तर्वार्ता दिने क्रममा आफ्नो निजी जिन्दगीसँग जोडिएको केही कुरा सार्वजनिक गरेकी छन् ।

पिंकभिलाले लिएको अन्तर्वार्तामा सोधिएको थियो कि– केही तीन नाम बताउनुस्, जसलाई तपाईं आफ्नो ब्यागमा राख्न चाहनुहुन्छ ।’ दीपिकाले भनिन्, मेरा श्रीमान् रणवीर कपुर, बहिनी र आमालाई राख्न चाहन्छु ।’

यसका साथै उनले आफूलाई यात्रा गर्न खुब मनपर्ने र त्यो समयमा आफूलाई चाहिने सबै कुरा ब्यागमा राख्ने गरेको बताइन् । उनले इन्स्टाग्राममा लेखेकी छिन्, ‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर