सुनको मूल्यमा निरन्तर वृद्धि, आज पनि तोलामा ह्वात्तै बढ्यो — OSNepal

सुनको मूल्यमा निरन्तर वृद्धि, आज पनि तोलामा ह्वात्तै बढ्यो

LC (KTM) January 19, 2022 0

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला ९२ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य र तोलामा १२८५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर