सरकारी तथा निजी प्रयोगशालामा घट्यो पीसीआर टेष्टको शुल्क — OSNepal

सरकारी तथा निजी प्रयोगशालामा घट्यो पीसीआर टेष्टको शुल्क

LC (KTM) January 19, 2022 0

काठमाडौं ५ माघ । सरकारले कोरोना परिक्षणको लागि लाग्दै आएको शुल्क घटाएको छ ।

स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले दिएको जानकारी अनुसार अब पिसीआर परिक्षण गर्दा सरकारी अस्पताल तथा प्रयोगशालामा निःशुल्क परीक्षण हुनेछ भने । अन्यका लागि ८०० सय तोकिएको छ ।

त्यसैगरी, निजी अस्पताहरुले पिसीआर परिक्षण गरेको २ हजार लिँदै आएकोमा अब १५ सय तोकिएको छ ।

मंगलबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सचिव रोशन पोखरेलले शुल्क समायोजनको समिति बनेको समेत जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर