बाँस्कोटाको सरकारलाई प्रश्न खोप गायब हुंदा,देशभित्र विदेशीले एकलौटी सडक बनाउदा मुखमा टेप किन ? — OSNepal

बाँस्कोटाको सरकारलाई प्रश्न खोप गायब हुंदा,देशभित्र विदेशीले एकलौटी सडक बनाउदा मुखमा टेप किन ?

LC (KTM) January 19, 2022 0

काठमाडौं ५ माघ । नेकपा एमालेका नेता गोकुल बास्ँकोटाले सत्तागठवन्धन सरकारको आलोचना गरेका छन् ।

नेता बाँस्कोटाले खोप गायब हुंदा,देशभित्र विदेशीले एकलौटी सडक बनाउदा मुखमा टेप टांसेर बसेको भन्दै उनलै सामाजिक सञ्जाल मार्फत आक्रोश पोखेका छन् ।

ओली सरकार हुंदा सधैंजसो सडकमा ड्रम ठोक्ने,निधारमा माटोको टीका लाउने र मण्डलामा सरकार चलाउन सिकाउदै दाह्रा किट्ने फण्डीत र युवानेता वेपत हुनु संयोय मात्रै हो भन्दै प्रश्न गरेका छन् ।

उनले भनेका छन् , खोप गायब हुंदा,देशभित्र विदेशीले एकलौटी सडक बनाउदा मुखमा टेप टांसेर बस्दा अनि स्थानीय तहको चुनाब घोषणा नगर्दा ओली सरकार हुंदा सधैंजसो सडकमा ड्रम ठोक्ने,निधारमा माटोको टीका लाउने र मण्डलामा सरकार चलाउन सिकाउदै दाह्रा किट्ने फण्डीत र युवानेता पनि बेपत्ता हुनु संयोग मात्रै होला त ?

नेता बाँस्कोटाको ट्वीट : खोप गायब हुंदा,देशभित्र विदेशीले एकलौटी सडक बनाउदा मुखमा टेप टांसेर बस्दा अनि स्थानीय तहको चुनाब घोषणा नगर्दा ओली सरकार हुंदा सधैंजसो सडकमा ड्रम ठोक्ने,निधारमा माटोको टीका लाउने र मण्डलामा सरकार चलाउन सिकाउदै दाह्रा किट्ने फण्डीत र युवानेता पनि बेपत्ता हुनु संयोग मात्रै होला त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर