स्थानिय तहको मिति तय गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै — OSNepal

स्थानिय तहको मिति तय गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

LC (KTM) January 20, 2022 0

काठमाडौं, ६ माघ- स्थानिय तहको निर्वाचनको मिति तयलगायतको बिषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ ।

आगमी जेठ ५ गते स्थानिय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने व्यवस्थालाई मध्ये नजर गर्दै सत्तारुढ दलको बैठक बस्न लागेको हो ।

निर्वाचन आयोगले सरकारले माघ पहिलो साता भित्र स्थानिय तहको म्याद तोकिदिन आग्रह गरेपछि मंगलवार बसेको बैठकले कुनै निष्कर्ष दिन नसके पनि बिहिवार पुनः बैठक बस्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर