आज मूल्य घट्यो अमेरिकी डलरको, हेर्नुहोस कुन देशको कति पुग्यो ? — OSNepal

आज मूल्य घट्यो अमेरिकी डलरको, हेर्नुहोस कुन देशको कति पुग्यो ?

LC (KTM) January 20, 2022 0

काठमाडौं- नेपाल राष्ट्रबैकंले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ । आज एक अमेरिकी डलरको बिक्रीदर ११९.३९ रुपैयाँ र खरिददर ११८.७९ रुपैयाँ छ ।

पाउण्ड स्टर्ललिङको बिक्रीदर १६२.४९ र खरिददर १६१.६७ रुपैयाँ छ । यस्तै आज एक यूरोको बिक्रीदर १३५.३८ रुपैयाँ र खरिददर १३४.७० रुपैयाँ छ ।

कतारी रियालको बिक्रीदर ३२.७९ र खरिददर ३२.६३ रुपैयाँ छ । साउदी रियालको बिक्रीदर ३१.८३ र खरिददर ३१.६७ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर