टेस्ट वरियतामा अष्ट्रेलिया शीर्ष स्थानमा — OSNepal

टेस्ट वरियतामा अष्ट्रेलिया शीर्ष स्थानमा

LC (KTM) January 20, 2022 0

आईसीसीले टेस्ट क्रिकेटको वरियता सार्वजनिक गरेको छ । जसमा अष्ट्रेलिया आईसीसीको टेस्ट वरियताको शीर्ष स्थानमा उक्लन सफल भएको छ । एसेस सिरिज अन्तर्गत इंग्ल्यान्डलाई ४–० ले पराजित गरेको अष्ट्रेलिया शीर्ष स्थानमा उक्लिएको हो ।

यता न्यूजिल्यान्ड भने दोस्रो स्थानमा रहदा भारत तेस्रो स्थानमा झरेको छ । इंग्ल्यान्ड चौथों तथा दक्षिण अफ्रिका पाँचौ स्थानमा छन् । पाकिस्तान, श्रीलंका, वेस्ट इन्डिज, बंगलादेश र जिम्वावे क्रमश छैठौदेखि १० औं स्थानमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर