हिजो तोलामा एक हजार रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढ्यो — OSNepal

हिजो तोलामा एक हजार रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढ्यो

LC (KTM) January 21, 2022 0

काठमाडौं । नेपाली बजारमा साताको अन्तिम दिन सुनको मुल्य बढेको छ । बिहिबार तोलामा एक हजार रुपैयाँले बढेको सुनको मुल्य आज पनि तोलामा एक सय रुपैयाँले बढेरप्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा किनबेच भएको जनाइएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य १३२५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर