मन्त्रीको राजीनामा माग गर्दै जनकपुरमा प्रदर्शन गरिने — OSNepal

मन्त्रीको राजीनामा माग गर्दै जनकपुरमा प्रदर्शन गरिने

LC (KTM) January 21, 2022 0

जनकपुर, ७ माघ-भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको राजीनामा माग गर्दै जनकपुरमा प्रदर्शन गरिने भएको छ ।

जनमत पार्टीका अध्यक्ष सिके राउत लक्षित हिंसात्मक अभिव्यक्ति दिएको विरोधमा मन्त्री यादवविरुद्ध प्रदर्शन हुन लागेको हो ।

युवा संघका नेता जानी खानका अनुसार अपरान्ह २ बजे जनकचौकमा प्रदर्शन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर