शिक्षामन्त्री र डा गोविन्द केसीबीच छलफल — OSNepal

शिक्षामन्त्री र डा गोविन्द केसीबीच छलफल

LC (KTM) January 21, 2022 0

काठमाडौँ, ७ माघ-चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज वरिष्ठ चिकित्सक डा गोविन्द केसीसँग छलफल गर्नुभएको छ ।

मन्त्री पौडेलका अनुसार डा केसीसँग गहन छलफल भएको र उहाँका महत्वपूर्ण सुझावलाई ग्रहण गरिने छ । चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि पटकपटक अनशन बस्नुभएका डा केसीले अझै विगतमा पूरा नभएका मागहरु सम्बोधनका लागि आग्रह गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर