हेर्नुहोस आज कुन देशको मुद्राको विनिमयदर कति ? — OSNepal

हेर्नुहोस आज कुन देशको मुद्राको विनिमयदर कति ?

LC (KTM) January 22, 2022 0

काठमाडौं-नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३७ पैसा कायम गरेको छ ।

युके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ १५ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९६ पैसा कायम छ । युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४२ पैसा र बिक्रीदर १० रुपैयाँ ४८ पैसा रहेको छ ।

कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा छ । साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर