एकैचोटी १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेक सबै सेवा वन्द — OSNepal

एकैचोटी १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेक सबै सेवा वन्द

LC (KTM) January 22, 2022 0

धनगढी ८ माघ । एकैचोटी १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय कैलालीको अत्यावश्यक बाहेकका नियमित सेवा बन्द भएको छ ।

२३ जना कर्मचारीमा गरिएको परिक्षणमा १५ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि अत्यावश्यक बाहेकका सबै सेवा वन्द गरिएको सूचना अधिकारी शिवराज जोशीले जानकारी दिएका हुन् ।

यस विषयमा प्रशासनले सुचना नै जारी गरि जानकारी गराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर