मन्त्री यादवको हिंसा भड्काउने अभिव्यक्ति पछि रावलको आरोप सरकारले लोकतन्त्र होइन मनपरितन्त्र र ठोकतन्त्र प्रश्रय दियो — OSNepal

मन्त्री यादवको हिंसा भड्काउने अभिव्यक्ति पछि रावलको आरोप सरकारले लोकतन्त्र होइन मनपरितन्त्र र ठोकतन्त्र प्रश्रय दियो

LC (KTM) January 22, 2022 0

काठमाडौं ८ माघ । नेकपा एमालेका नेता भीम रावलले सरकारमा रहेका केही व्यक्तिहरू मनपरी गर्ने र बोल्ने गैरजिम्मेवार चरित्र देखाइ रहेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत उनले पछिल्लो श्रृंखला मन्त्री रेणु यादवको अर्को गौरकाण्ड गर्ने धम्कीमा देखिएको विषयलाई लिएर यस्तो बताएका हुन् ।

गैरकानूनी र गलत काम कुरामा छुट हुने हो भने लोकतन्त्र होइन मनपरितन्त्र,ठोकतन्त्र र अपराधलाई प्रश्रय दिएको ठहर्छ। उनले भनेका छन् ।

‘सरकारमा रहेका केही व्यक्तिहरू मनपरी गर्ने र बोल्ने गैरजिम्मेवार चरित्र देखाइरहेका छन्।यसको पछिल्लो श्रृंखला मन्त्री रेणु यादवको अर्को गौरकाण्ड गर्ने धम्कीमा देखिएको छ।गैरकानूनी र गलत काम कुरामा छुट हुने हो भने लोकतन्त्र होइन मनपरितन्त्र,ठोकतन्त्र र अपराधलाई प्रश्रय दिएको ठहर्छ।’

रावलको ट्वीट् : ‘सरकारमा रहेका केही व्यक्तिहरू मनपरी गर्ने र बोल्ने गैरजिम्मेवार चरित्र देखाइरहेका छन्।यसको पछिल्लो श्रृंखला मन्त्री रेणु यादवको अर्को गौरकाण्ड गर्ने धम्कीमा देखिएको छ।गैरकानूनी र गलत काम कुरामा छुट हुने हो भने लोकतन्त्र होइन मनपरितन्त्र,ठोकतन्त्र र अपराधलाई प्रश्रय दिएको ठहर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर