हिमपातमै चौरीको बास, खुला स्थानमा बास बस्दा चिसोले मर्न थाले चौरी — OSNepal

हिमपातमै चौरीको बास, खुला स्थानमा बास बस्दा चिसोले मर्न थाले चौरी

LC (KTM) January 22, 2022 0

हिउँदयाम छल्न लेकबाट माथिल्लो मनाङ ङिस्याङ गाउँपालिकामा झारिएको चौरी हिमपात भएकै खुला स्थानमा बास । यसरी राखिएका कपिपय चौरीहरु बढी चिसोले गर्दा मर्ने गरेका पनि छन् । किसानहरुलाई नोक्सान समेत हुने गरेको छ ।

चीनद्वारा २० लाख सिरिञ्ज हस्तान्तरण-कोभिड–१९ महामारी विरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन चीन सरकारले अनुदान स्वरुप २० लाख सिरिञ्ज उपलब्ध गराएको छ ।

आज उक्त परिमाणको सिरिञ्ज नेपाल सरकारलाई हस्तान्तरण गरिएको यहाँस्थित चिनियाँ दूतावासले जनाएको छ । आज हस्तान्तरित सिरिञ्जले जारी खोप अभियानमा योगदान गर्ने विश्वास व्यक्त गर्दै नेपालका लागि चिनियाँ राजदूत हाउ याञ्छीले नेपाली मित्रहरूलाई सहयोग गर्न चीन सरकार सदैब तत्पर रहेको बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर