ध्रुब र सारिकाको ‘जित्यो मायाले’ को चर्चा — OSNepal

ध्रुब र सारिकाको ‘जित्यो मायाले’ को चर्चा

LC (KTM) January 22, 2022 0

काठमाडौँ । प्रेमी प्रेमिकाकोे सम्बन्धमा जातका कारण आएकोे विभाजन र त्यसले निम्त्याएकोे परिणामकोे कथा भन्ने गीत ‘जित्योे मायाले’ सार्वजनिक गरिएकोे छ ।

यो गीतमा धु्रव विस्कोे र सारिका घिमिरेकोे स्वर छ । गीतकार सारिकाले गीतमा प्रयोेग गरेका शब्द र संगीतकार विस्कोेले तयार पारेकोे संगीतले दर्शकको मन छुन्छ ।

भिडियोेमा दिनेश डीसी, प्रिन्स विश्वकर्मा, रोेशनी कार्की, रश्मी भट्ट, रमेश चन्द सोेडारी, अनु पराजुली र बलराम परियारकोे अभिनय छ । भिडियोेमा नायक पुष्प खड्काकोे पनि विशेष भूमिका हेर्न सकिन्छ । पुष्पकोे सायरीबाट नै भिडियोेकोे सुरुवात गरिएकोे छ ।

भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाँइकोे छायांकन, दिन्सन शाहकोे सम्पादन छ । गायक तथा संगीतकार धु्रवले नैै योे भिडियोेकोे निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर