इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाको संघर्षपुर्ण जित — OSNepal

इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाको संघर्षपुर्ण जित

LC (KTM) January 22, 2022 0

इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले संघर्षपुर्ण जित निकालेको छ । हिजो भएको खेलमा एस्टनले एभर्टनलाई १(० गोल अन्तरले हराएको हो । एभर्टनको मैदानमा एस्टनलाई जित दिलाउन ईमी बुन्डियाले निर्णायक गोल गरे ।

ईमीले पहिलो हाफको इन्जुरी समयमा गोल गरे ।जितसँगै एस्टनले २१ खेलमा २६ अंक जोडेको छ ।एस्टन अंक तालिकाको १० औं स्थानमा रहेको छ । एभर्टन १९ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर