कुखुराको मासु पकाउँदा यसकारण गर्नु हुदैन् भुलेर पनि यस्ता गल्ति — OSNepal

कुखुराको मासु पकाउँदा यसकारण गर्नु हुदैन् भुलेर पनि यस्ता गल्ति

LC (KTM) January 23, 2022 0

काठमाडौं । तपाईको भान्सामा कुखुराको मासु कतिको पाक्छ ? तपाई बजारबाट कुखुराको मासु किनेर ल्याउनुहुन्छ र पकाउनु हुन्छ । कतिको बानि मासुलाई पखालेर मात्रै पकाउने रहेको हुन्छ । तर तपाईको पनि कुखुराको मासु धोएर मात्रै पकाउने बानि रहेको छ भने आज बाटनै छोडिदिनुस् । मासु धोएर पकाएको खण्डमा के हुन्छ भन्ने कुरा आज बताउन गईरहेका छौ ।

कुखुराको मासु धोएर पकाएको खण्डमा मासुमा हुने क्याम्पाइलोब्यक्टर नामको ब्याक्टेरिया मासुमा फैलने र खानालाई विषादी बनाउने कारणले गर्दा कुखुराको मासु धोएर पकाउनु हुदैन् ।

कुखुराको मासु पखालेर पकाई खाएको खण्डमा क्याम्पाइलोब्यक्टर नामक ब्याक्टेरियाले पेट दुखाउने, झाडा पखाला, वान्त हुने जस्ता समस्या गराउने भएको कारणले गर्दा मासु पखालेर खानु हुदैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर