यि हुन् म्याग्दीमा सडक अतिक्रमण गरेर बनाइएका घर — OSNepal

यि हुन् म्याग्दीमा सडक अतिक्रमण गरेर बनाइएका घर

LC (KTM) January 23, 2022 0

काठमाडौ । सडक पुल अतिक्रमण गरेर म्याग्दीको बेनी नगरपालिका–२ हाडेभिरमा सटर भाडामा लगाउन बनाइएको टहरा । नगरपालिकाले जग्गा भाडाको सम्झौता रद्ध गरेर संरचना हटाउन निर्देशन दिएको एक वर्ष भइसक्दा पनि व्यवसायीले अटेर गरेका छन् ।

स्वास्थ्यकर्मीलाई कोभिड-स्वास्थ्य सेवा कार्यालयका प्रमुख टीकाराम जैसीसहित १५ जना कोभिड सङ्क्रमित भएका छन् । सङ्क्रमित सबै होमआइसोलेशनमा बस्नुभएको र अवस्था सामान्य भएको कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारीदिनुभयो ।

जिल्लाका नलगाड, बारेकोट र जुनिचाँदेमा समेत कोभिडबाट सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ । पछिल्लो समय कोभिडबाट जोगाउन स्थानीय सरकारले तयारी गरेका छैनन् । राजनीतिक दलहरुले आफ्ना कार्यक्रमलाई निरन्तराता दिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर