कुनै समय ७० वटा फिल्म एकैसाथ साइन गरेका अभिनेता गोविन्दाको हातमा अहिल छैनन् कुनै फिल्म, काहाँ के गर्दे छन् उनि ? — OSNepal

कुनै समय ७० वटा फिल्म एकैसाथ साइन गरेका अभिनेता गोविन्दाको हातमा अहिल छैनन् कुनै फिल्म, काहाँ के गर्दे छन् उनि ?

LC (KTM) January 23, 2022 0

करिब तीन दशकदेखि बलिउड इन्डस्ट्रीमा रहे गोविन्दा । अहिले फिल्म इन्डस्ट्रीबाट उनी टाढा छन् । कहिले गाउने भिडियोमा त कहिले डान्सिङ भिडियोमा देखिए पनि अहिले उनी ७० र ८० को दशकको कर्म देखाउन असफल भएका छन् । पछिल्लो दुई दशकदेखि उनी उद्योग बाटै बेपत्ता छन्।

यसको पछाडिको कारणबारे कुरा गर्दा मानिसहरुले फरक–फरक अनुमान लगाए पनि गोविन्दा आफैं राजनीतिमा पाइला टेक्दा आफ्नो करियरको विकासमा भूमिका खेल्ने बताउँछन् । हिरो नम्बर वान भनेर चिनिने गोविन्दाले अभिनयसँगै कमेडी, गायनमा पनि आफ्नो कला देखाएका छन् । झण्डै दुई दशकसम्म उनले एकभन्दा बढी सुपरहिट फिल्म दिए ।

एक समय यस्तो थियो कि जब उनले दर्जनौं फिल्म अस्वीकार गर्नुपरेको थियो । यसको खुलासा अभिनेता गोविन्दा आफैले गरेका छन् । एक अन्तर्वार्तामा गोविन्दाले भनेका थिए– ‘एक समय थियो जब मैले ७० फिल्म एकसाथ साइन गरेको थिएँ । जसमध्ये ८ देखि १० फिल्म बन्द भएका छन् भने गोविन्दाले चार–पाँच फिल्म मितिमा नआएपछि छाड्नु परेको थियो । उनको यो कथा धेरै पटक समाचारमा पनि आएको थियो । यसैकारण उनी समय ब्यवस्थापन गर्न नसक्दा अहिले खाली हात बस्नु परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर