मध्य राति दुर्गा र वल बहादुरको घरबाट फेला पर्यो यस्तो वस्तु — OSNepal

मध्य राति दुर्गा र वल बहादुरको घरबाट फेला पर्यो यस्तो वस्तु

LC (KTM) January 23, 2022 0

रोल्पा ९ माघ । गाईको काटेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनिलस्मृति गाउँपालिका-८ अरेश धाराखर्क बस्ने २९ वर्षीय दुर्गा पुनमगर र ४१ वर्षीय वल बहादुर पुन रहेका छन् । निजहरुलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो ।

उक्त स्थानमा गाई काटी खाईरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा दुवैको घरबाट ४र४ केजी मासु फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर